Skip to main content

Posts

Nepali sansar

 जुन मान्छे हरुले आँसु र पसिना लाई मसि बनाइ आफ्नो भाग्य  लेख्नु सक्छ्न नि हो तिनै मान्छे हरुले खुशी सङ्ग बिताउनु सक्छ्न यो २ दिने अमुल्य जिन्दगी लाई M बिहानी सु भ प ल सु भ दि न.       Yadav ramlochan Ramlochanyadav1 
Recent posts

अच्छा हुआ भगवान श्री राम लंका में वानर सेना लेकर गए थे.

  “अच्छा हुआ भगवान श्री राम लंका में वानर सेना लेकर गए थे..यदि इंसानों को ले गए होते तो, सोने की लंका देखकर आधे तो रावण के पक्ष में हो गए होते..” जय श्री राम🙏 https://www.facebook.com/YadavRamlochan1

आफ्नो मनको~ पीडाहरू सुनाएर जाऊ!!

 आफ्नो मनको~ पीडाहरू सुनाएर जाऊ!! कति छन् मनका कुरा भून भुनाएर जाऊ!! तिमीलाई मेरो साथमा रिस उठ्छ भने प्रिय आफ्नो मनलाई अन्तै अब चुनाएर जाऊ!!

यही मंसीरमा तिम्रो_ बिहे हेर्ने रहर थियो!!

 यही मंसीरमा तिम्रो_ बिहे हेर्ने रहर थियो!! मैले पनि अर्की छिट्टै अब फेर्ने रहर थियो!! तिमीले बीचैमा मार्छौ एक्लो पारेर मलाई!! तिम्रो मेरो प्रेमको पत्रहरु केर्ने रहर थियो!!

सु भ बिहानी

 जुन मान्छे हरुले आँसु र पसिना लाई मसि बनाइ आफ्नो भाग्य  लेख्नु सक्छ्न नि हो तिनै मान्छे हरुले खुशी सङ्ग बिताउनु सक्छ्न यो २ दिने अमुल्य जिन्दगी लाई सु भ बिहानी सु भ प ल सु भ दि न

कोरोनाले गर्दा पर्देशमै छू दशै मनाउनु कसरी!!

 कोरोनाले गर्दा पर्देशमै छू दशै मनाउनु कसरी!! लूरिको बिहे हूने भयो आफ़नो बनाउनु कसरी!! फोनमा मात्रै बोलेर नहुने रैछ साथी मन सांत!! आफ़नो मनको बेथा उसलाइ सुनाउनु कसरी!!