Skip to main content

आफ्नो मनको~ पीडाहरू सुनाएर जाऊ!!

 आफ्नो मनको~ पीडाहरू सुनाएर जाऊ!!

कति छन् मनका कुरा भून भुनाएर जाऊ!!

तिमीलाई मेरो साथमा रिस उठ्छ भने प्रिय

आफ्नो मनलाई अन्तै अब चुनाएर जाऊ!!

Comments

Popular posts from this blog

Nepali sansar

 तिम्रो लागि कसैले आफैलाई कमजोर बनाउछ  भने उस्लाइ तिम्ले हिम्मत दियरा मझबूत बनाऊ  अनि बाँचुञ्जेल तिमीलाई उस्ले साथ दिनेछ!

Nepali sansar

 धन कमाउन गएको छोरोले धन त् पठायो  र घरमा सबै खुशी होलान तर तेही छोरो घर फर्कन नपाउदा मन दुख्ने दिल दुख्ने  भनेको प्यारी आमाको मात्रै त होनी!

दुनिया सँग राम्रो बोलेर सबै मनमा कुराहरू

 दुनिया सँग राम्रो बोलेर सबै मनमा कुराहरू  नखोल्नुस जब तपाईंलाई दुःख पर्छ कसैले साथ दिँदैनन् तपाईंको फाइदा उठाउँछन्!