जुन मान्छे हरुले आँसु र पसिना लाई मसि बनाइ आफ्नो भाग्य लेख्नु सक्छ्न नि हो तिनै मान्छे हरुले खुशी सङ्ग बिताउनु सक्छ्न यो २ दिने अमुल्य जिन्दगी लाई सु भ बिहानी सु भ प ल सु भ दि न
जिवनको सबै भन्दा सच्चा साथी, आफ्नो शरीर अनि मन रहेछ यदि यहि साथ छैन भने कोहि साथ हुदैन त्यसैले सबै भन्दा धेरै माया आफुले आफैलाई गर्नुहोस😌😌 शुभबिहानी शुभदिन☕️🙏🌻🌷
मेरो तस्बिर मुटुमा, टास्नु पर्दैन नभन्नु!! साचो माया म संग गास्नु पर्दैन नभन्नु!! तिमि संग हो मत खुशी हुने र रमाउने!! मेरो साथमा तिमि, हास्नु पर्दैन नभन्नु!!
एक सहि धेरै माया ,अरुबाट गराउनु हुदैन!! सबै संग मनका कुरा कहिले सराउनु हुदैन!! सहि काम गर्नु पर्छ धोका दिनु हुदैन साथी!! खुल्ला रहनुस ,कसै संग पनि डराउनु हुदैन!!